काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५९० जनामा परिक्षण गर्दा ५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४६ हजार ५०० जना पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो