५ बैशाख २०८२, शुक्रबार

Tag: गगन थापा

ओलीलाई गगनको प्रश्न: ७० करोड डिलबारे संसदमा आएर नागरिकको प्रश्नको उत्तर दिन सक्ने हिम्मत छ ?

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोकुल बाँस्कोटाले ७० करोड घुस डिल प्रकरण बारे संसदमा आएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिन सक्ने हिम्मत छ कि छैन भन्दै प्रश्न