२१ जेष्ठ २०८१, सोमबार

Tag: खगराज अधिकारी

विपद्का घटनामा ‘खोज तथा उद्दारकर्ता पहिले’ मान्यता स्थापित

काठमाडौँ । निवर्तमान गृहमन्त्री खगराज अधिकारीको झण्डै दुई साताको कार्यकालमा शान्ति सुरक्षा, अमन चयन, विपद व्यवस्थापन र सुशासन कायम गर्नेतर्फ सकारात्मक कार्यको थालनी भएको छ । सो अवधिमा विपद्का घटनामा ‘खोज तथा उद्दारकर्ता पहिले’ भन्ने मान्यतालाई स्थापित गराउन गृहमन्त्री तथा