४ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा आठ लाख ८७ हजार भन्दा बढीको मृत्यु

२२ भदौ । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित