८ बैशाख २०८१, शनिबार

Tag: कोरोना

कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रीको तरिकाले नेपालको स्थिति भयावह हुन्छ : गगन थापा

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना भाइरसको विषयमा आफ्नो केहि भनाइ पेजमा स्टाटसमार्फत व्यक्त गरेका छन् । नेता थापाले कोरोना भाइरसको टेस्ट र ट्रेसमा सुधार गर्न स्वास्थ्य मन्त्रीलाई सुझाव दिएका छन् । पछिल्लो समय कोरोना