नवलपरासी, जेठ ९ । नवलपरासी जेठ ७ देखि ९ गतेसम्म चोरमारा स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएका विनयी त्रिवेणीका ४५ बर्षे पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । त्यसैले यस वरपरका सबैले थप संयमता अपनाउनुपर्ने देखिएको छ । साथै चोरमारा स्वास्थ्य केन्द्र शिल