काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०२७ जनामा पिसिआर परिक्षण गर्दा २१४ जना र १८१७ जनामा एन्टीजेन परिक्षण गर्दा ४६ जना गरी जम्मा ३८४४* नमुनाको परीक्षण गर्दा २६०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी