वीरगन्ज, भदौ २४ । पर्सा जिल्लाको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको २९० जनाको स्वाब परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २२ जना रौतहट, ९ जना बारा र ६ जना पर्साका हुन् । अस्पतालका प्रवक्ता डा.अतुलेश