चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने
कायरो । चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड-१९ को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ । चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो ।