९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

तनहुँका कोरोना संक्रमितको चितवनमा मृत्यु

चितवन । तनहुँका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको चितवनमा मृत्यु भएको छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारत तनहुँको आबुखैरहनीका ४५ वर्षीय कोरोना संक्रमितको बिहान ४ः४५ बजे मृत्यु भएको हो । वैशाख ११ गते निमोनिया भएर अस्पताल भर्ना भएका उनको