एकैदिन १०९० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९५८ जनामा पिसिआर परिक्षण गर्दा ५६० जना र ३३४२ जनामा एन्टीजेन परिक्षण गर्दा ५३० जना गरी जम्मा ६३००* नमुनाको परीक्षण गर्दा १०९०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी