८ बैशाख २०८१, शनिबार

Tag: कोरोना भाइरस

देशभर १४२ जना कोरोना संक्रमित थपिए, २३० जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७५६ जनामा पिसिआर परिक्षण गर्दा ११६ जना र १६९४ जनामा एन्टीजेन परिक्षण गर्दा २६ जना गरी जम्मा ३४५०* नमुनाको परीक्षण गर्दा १४२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी