देशभर थप ३३८३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६३८ जनामा पिसिआर परिक्षण गर्दा २४४८ जना र ६०८० जनामा एन्टीजेन परिक्षण गर्दा ९३५ जना गरी ३३८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका