देशभर थप १८०१ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८७०४ जनामा पिसिआर परिक्षण गर्दा १५४८ जना र २६२२ जनामा एन्टीजेन परिक्षण गर्दा २५३ जना गरी १८०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका