१ असार २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

निषेधित गतिविधि बढेपछि निकुञ्जको सरक्षा व्यवस्था कडा

भरतपुर, ४ वैशाख । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका ‘लकडाउन’ का कारण मानिसहरु यतिखेर घर भित्र छन् । मानिसहरुको आवातजावत कम भएपछि अनपेक्षित गतिविधिहरु स्वतः कम हुँदै जानुपर्ने हो । तर यही ‘लकडाउन’को फाइदा