९ फागुन, काठमाडौं । उदयपुरका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ । अहिले संक्रमण देखिएका ८ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । उदयपुरबाट संकलन गरिएको