१२ असार २०८१, बुधबार

Tag: कोरोना भाइरस

नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो, आज दिउसो थपिए कोरोनाका नयाँ २० संक्रमित

९ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको