३ असार २०८१, सोमबार

Tag: कोरोना भाइरस

पर्साबाट थप २१ जना कोरोनालाई जितेर फर्किए घर

वीरगन्ज, जेठ १४ । पर्सा जिल्लाबाट थप २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएर घर फर्किएका छन् । वीरगन्जको नारायणी अस्पतालका चिकित्सको निगरानीमा संचालन भएको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेकाहरुको चार पटक सम्मको पिपिआर टेस्ट रिर्पोट नेगेटिभ आएपछि हिजो अवेर