१९ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना भाइरस

कोरोना भाइरसवाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु पुष्टि

१५ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-२२ बुङमतीका ५७ वर्षीय पुरुषको ललितपुरको किष्ट अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५