९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

चितवनमा आज बिहानै देखियो ५ जनामा कोरोना संक्रमण

चितवन, असार २८ । चितवन जिल्लामा आज बिहानै ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेहरुमा