९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, साउन १३ । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले दिएको जानकारी अनुसार थप २३ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना