काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्ने जिम्मा आफुहरुको नभएको बताएका छन् । अध्यक्ष ओलीले एमसीसी आफुहरुले सम्झौता समेत नगरेकाले अध्ययनपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताए । बुधबार संसदीय दलको बैठकमा बोल्दै उनले