१३ बैशाख २०८२, शनिबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीले भने, ‘देशहित बाहेक अन्य कुनै एजेण्डा छैन’

११ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाण्डौको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दैै मुलुकलाई समृद्ध बनाउने संकल्प दोहो¥याएका छन् । प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर, सफा र समृद्ध बनाउन एकपछि अर्को अभियान संचालन