विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको छ : प्रम
२७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले सरकार र स्वतन्त्र