१८ असार २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीले प्रश्न उठाए, मोदीले दिए यस्तो जवाफ

२५ चैत, काठमाण्डौ । द्विपक्षीय वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली व्यापार सम्झौता (साफ्टा) को बुँदा पनि कार्यान्वयन नभएको हुँदा नेपाललाई अप्ठ्यारो परेको धारणा राखेका थिए । ओलीको धारणा सुनेपछि भारतीय समकक्षी नरेन्द्र मोदीको जवाफ थियो, ‘म गम्भीर छु,