१६ असार २०८१, आइतबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री अोलीलाई भारतको गार्ड अफ अनर प्रदान

२४ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशवीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् । आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत (गार्ड अफ अनर) सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अोलीले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम