२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि आइतबार बिहानै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार अस्पतालबाट डिस्चार्जपछि प्रधानमन्त्रीलाई भेटघाट तथा