७ असार २०८१, शुक्रबार

Tag: केन्द्रीय समिति बैठक

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक आज सोमबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा कोभिड-१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्