८ बैशाख २०८१, शनिबार

Tag: कृषि

कृषि, पर्यटन, जलस्रोत विकासमा स्पेनको अनुभव अनुकरणीय

२६ असोज, काठमाडौँ । कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रको नवीनतम प्रवद्र्धनमा नेपालले स्पेनबाट धेरै ज्ञान लिन सक्ने धारणा विज्ञहरुले औँल्याउनुभएको छ । युरोपिनय युनियनमा फ्रान्सपछि दोस्रो आर्थिक समृद्धि हासिल गरिरहेको स्पेनले आफ्नो जनसङ्ख्याभन्दा बढी विदेशी पर्यटक भित्र्याउन गरेको उदाहरण दिँदै