११ बैशाख २०८१, मंगलबार

Tag: कृषि

प्युठानका स्थानीय तहको बजेटमा कृषिमा रोजगारी

झिमरुक, २१ असार । प्युठान नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ७८ करोड १२ लाख १८ हजार ७४९ को बजेट पारित गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य, रोजगारीसँगै शिक्षालगायतका क्षेत्रमा प्राथमिकता दिएको नगरपालिकाले शनिबार