१६ जेष्ठ २०८१, बुधबार

Tag: कृषक

पाल्पाका कृषकको अभियान ‘खाडी नपसौँ, झाडी पसौँ’ झाडी

रामपुर, २४ कात्तिक । गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँ ठाउँमा प्रशस्त वानस्पतिक वस्तु भए पनि