सुत्केरीको मृत्युपछि रणभूमि बन्यो किष्ट अस्पताल
ललितपुर । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा झडप भएको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेर अस्पतालभित्रै अश्रुग्यास हान्नुको साथै लाठीचार्ज समेत गरेको छ । कात्तिक ८ गते सुत्केरी