५ फाल्गुन २०८२, मंगलबार

Tag: कार्यालय बन्द

उपत्यकामा निषेधाज्ञा : आजदेखि थप कडाइ, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौँ । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको