६ फाल्गुन २०८२, बुधबार

Tag: काठमाडौँ उपत्यका

आजदेखि मौसम सफा : काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका