२ जेष्ठ २०८१, बुधबार

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १०९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ८० जना, ललितपुर जिल्लामा २० जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ११२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो पनि पढ्नुहोस्

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !