८ मंसिर २०८१, शनिबार

Tag: करेन्ट लागेर

करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु

संखुवासभा । संखुवासभामा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । एक स्थानीयका अनुसार सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय सिभिल ईन्जिनियर अनिल ठाकुरको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस भएका