५ जेष्ठ २०८१, शनिबार

Tag: कपिलवस्तु

कपिलवस्तुमा औषधि अभाव, बिरामी मर्कामा

असोज २५, कपिलवस्तु | कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा औषधिको