एनपिएल : पोखराले लुम्विनीलाई १० विकेटले हरायो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा पोखराले लुम्विनीलाई १० विकेटले पराजित गरेको हो । ओपनर आन्द्रेस गौसको कीर्तिमानी सानदार शतक र दिनेश खरेलको अर्धशतकको कीर्तिमानी साझेदारीको