११ आश्विन २०८१, शुक्रबार

Tag: एकीकृत समाजवादी

जनताको घर-घरमा पुग्ने र उनीहरुका दुःख बुझ्ने असली नेता हो : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको सेवा गर्छु भनेर नेता बनिसकेपछि नागरिकका घर-घरमा पुग्ने तथा उनीहरुको सुख दुःखका बारेमा जानकारी लिनुपर्ने बताएका छन् । जनताको घर घरमा पुगेर उनीहरुका दुःख बुझने नै