१५ असार २०८१, शनिबार

Tag: एकीकृत समाजवादी

नेकपा एसको सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने एक नेताले जानकारी दिए । बैठकका राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र