१५ असार २०८१, शनिबार

Tag: एकीकृत समाजवादी

आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकासका साथै जनताको आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण हुने बताएका छन् । पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र जनअधिकारलाई