१४ असार २०८१, शुक्रबार

Tag: उपेन्द्र यादव

जसपाको उपेन्द्र पक्षद्वारा सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षवाट सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकको