४ असार २०८१, मंगलबार

Tag: उद्धार

उद्धारमा लाग्यो कर्णाली सरकार

सुर्खेत, ९ वैशाख । कर्णाली प्रदेश सरकारले देशका विभिन्न स्थानमा अलपत्र कर्णालीवासी नागरिकलाई उद्धारमा जोड दिएको छ । पुस महिनामा ज्यालादारी कामको सिलसिलामा वाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका पुगेका तर लकडाउनका कारण रोकिएका तिला गाउँपालिकाका जुम्लाका ३४ अलपत्र मजदुरलाई