नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड
काभ्रेपलाञ्चोक । वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गत वर्ष चैतमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि बन्द रहेको नमोबुद्धको मुख्य चैत्य क्षेत्र भने अझै नखुलेको