८ फाल्गुन २०८२, शुक्रबार

Tag: आजको मौसम

२०८० वैशाख २२ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल पहाडी भू-भागमा बदली रही