३ असार २०८१, आइतबार

Tag: अफगानिस्तान

अफगानिस्तानमा छ सैनिकको उद्धार

९ असोज, काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा तालिबान आतङ्ककारीको कब्जामा रहेका छ अफगान सैनिकको उद्धार गरिएको एक स्थानीय समाचारपत्रले जानकारी दिएको छ । वार्दाक प्रान्तको जघाटो जिल्लामा अफगान विशेषबलले ती छ सैनिकलाई सोमबार उद्धार गरेको थिए । तालिबानको निगरानीमा