५ जेष्ठ २०८१, शनिबार

अफगानी राष्ट्रपतिद्वारा युद्धविरामको घोषणा


Asraf-Ghani-afghani-president

४ भदौ, काबुल, अफगानिस्तान । अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गर्नुभएको छ । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद कार्जाईले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताउनुभएको छ ।

मैले सोमबारदेखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक पटक फेरि युद्धविरामको घोषणा गरेको छु । अफगानी जनताले इश्लाम धर्मगुरु प्रोफेट मोहम्मदको जन्मदिन नोभेम्बर २१मा मनाउने गर्छन् । युद्धविराम परस्परको विश्वासका आधारमा लम्बाउन सकिने घानीले बताउनुभएको छ ।  (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !