१४ बैशाख २०८१, शुक्रबार

विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित


nepali player

२६ माघ, काठमाण्डौ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

एफिज पार्क मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाललाई ६ विकेटले हराउँदै ओमान विजयी भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !