१४ बैशाख २०८१, शुक्रबार

तानसेनमा भत्कियो घर


भत्कियो घर

पाल्पा, ११ असार । तानसेन नगरपालिका–७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको छ । अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताउनुभयो ।

प्रनानि नेपालीका अनुसार घर भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !