१४ बैशाख २०८१, शुक्रबार

जेठ मसान्तसम्म हवाई उडान तथा सीमा नाका बन्द गरिने


कोरोना समिति

काठमाडौं, जेठ ७ । नेपाल सरकारले आन्तरिक तथा वाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले हवाई उडानका साथै सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको समितकाे बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन् । यसअघि जेठ १८ सम्म हवाई उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !